अपर मुस्ताङको चराङ विमानस्थलको डीपीआर बनाउन सर्वेक्षण

विकल्प न्यूज/मुस्ताङ कार्तिक २६ गते । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डीपीआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण … Continue reading अपर मुस्ताङको चराङ विमानस्थलको डीपीआर बनाउन सर्वेक्षण